११ असार २०८३, बिहिबार

एकैदिन तोलामा ७ हजार बढीले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । सुनको भाउ आज एकैदिन ७ हजार बढीले बढेको छ ।

आज सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।