९ श्रावण २०८३, शनिबार

कपिल शर्माको क्यानडामा रहेको क्याफेमा तेस्रो पटक गोली प्रहार

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । भारतीय हास्य कलाकार कपिल शर्माको क्यानडामा रहेको क्याफेमा तेस्रो पटक गोली प्रहार भएको छ ।

क्याफेमा आज फेरि गोली प्रहार भएको हो । क्याफेमा यसअघि गत जुलाई १० र अगस्ट ८ मा गोली प्रहार भएको थियो ।

आक्रमणको जिम्मा लरेन्स बिश्नोई ग्याङका गुन्डा गोल्डी ढिल्लन र कुलदीप सिद्धुले लिएका छन् ।

Skip This