२२ असार २०८३, सोमबार

शव विपिनसहित चारजनाको रहेको इजरायलद्वारा पुष्टि

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । इजरायलले हमासको नियन्त्रणमा रहेर मारिएकामा नेपाली युवक विपिन जोशीसहित चारजना रहेको पुष्टि गरेको छ ।

शवहरू फरेन्सिक परीक्षणपछि इजरायलले विपिनसहित गाइ इलौज, योसी शरबी र ड्यानियल पेरेजको शव रहेको पुष्टि गरेको हो ।

जोशीको युद्धको प्रारम्भिक महिनाहरूमा कैदमै राखेर हत्या गरिएको अनुमान गरिएको छ ।