२८ जेष्ठ २०८३, बिहिबार

देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय नेतृत्वबाट पछाडि हटेका छन् ।

उनले आज उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक भएका देउवाले पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

देउवा उपचारका लागि सम्भवतः भोलि नै सिंगापुर जाने बताइएको छ ।