३१ जेष्ठ २०८३, आइतबार

क्लासिक टेकमा २०० जनालाई रोजगारीको अवसर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० जनाभन्दा बढी कर्मचारीको लागि आवेदन खुला गरेको छ ।

कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अझै सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरिएको हो ।

इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।