२१ जेष्ठ २०८३, बिहिबार

यी हुन् कारागारबाट भागेर फिर्ता नभएका ५ हजार ५४७ कैदीबन्दी (सूचीसहित)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेर फिर्ता नभएका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।

गृह मन्त्रालय (मन्त्रीस्तर)को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई नामावली सार्वजनिक गरिएको हो ।

मन्त्रालयले यसअघि नै फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।

सूची–