२५ जेष्ठ २०८३, सोमबार

जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक स्थगित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि जनाएका छन् ।

शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए ।

जेनजीसँग आज बैठक बस्ने भनिए पनि विवादपछि बैठक सारिएको छ ।

स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपति पौडेलले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।