३० जेष्ठ २०८३, शनिबार

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ । उनी राप्रपाका युवा नेतासमेत हुन् ।