काठमाडौं, २३ असोज । गत असोज १८ र १८ गतेको बाढीपहिरोबाट सबैभन्दा धेरै क्षति पुगेको इलाम विपद् संकटग्रस्त जिल्ला घोषणा भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया