३० आश्विन २०८३, शुक्रबार

सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । जेन–जी विद्रोहका कारण २४ भदौमा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक सुरु भएको हो । यस बैठकलाई २६ असोजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डासहित अन्य तयारीको रूपमा लिइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।