१४ असार २०८३, आइतबार

टेकु दोभानमा एक युवती मृत फेला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । काठमाडौं महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा एक जना महिलाको शव फेला परेको छ ।

काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।