११ श्रावण २०८३, सोमबार

अविरल वर्षाका कारण एमाले सचिवालय बैठक स्थगित, असोज २४ गते बस्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ ।

भोलि असोज १९ गतेका लागि तय गरिएको बैठक अब असोज २४ गते बिहान ११ बजे पूर्वनिर्धारित स्थानमै बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ ।