
काठमाडौं, १८ असोज । सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिएको छ ।
अविरल वर्षासँगैको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया