२३ असार २०८३, मंगलबार

नक्सालस्थित भाटभटेनी सुपर स्टोर भत्काइँदै (तस्वीरहरु)

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए र त्यसपछि आगजनी गरेका थिए । आगलागीका कारण सुपर स्टोरको संरचना ठूलो मात्रामा ध्वस्त भएको थियो । अहिले यो क्षतिग्रस्त संरचनालाई भत्काउने काम सुरु गरिएको छ । भत्काइएको भवनको स्थानमा पुनर्निर्माणको तयारी भइरहेको जनाइएको छ ।