१० श्रावण २०८३, आइतबार

पूर्वप्रधानमन्त्री बाबुरामले लगाए टीका

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

भट्टराईले बिहीबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको परिवारसहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका हुन् ।