
काठमाडौं, १३ असोज । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता अनुसार दशैंमा पिङ खेल्ने प्रचल छ । तथापी, दशैंको मुख्य दिन विजयादशमी पूर्वसन्ध्यामा गाउँशहर र टोलतिर लिंगे पिङ तयार भइसकेको छ । दशैं–तिहारभर नै पिङको माहोल बनिरहन्छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पिङमा झुम्मिनेहरुको भीड देख्न पाइन्छ ।










प्रतिक्रिया