
काठमाडौं, १२ असोज । नेकपा (एमाले)ले केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
आज भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकले यही असोज २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० मा काठमाडौंमा बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।








प्रतिक्रिया