१५ कार्तिक २०८३, आइतबार

एमाले सचिवालय बैठक जारी (तस्वीरहरु)

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसिरहेको हो ।

जेनजी आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुनेछ ।

बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने बताइएको छ ।