३१ जेष्ठ २०८३, आइतबार

प्रभु बैंकका कर्मचारी बोध किशोरले गरे लोबुचे हिमाल सफल आरोहण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । प्रभु बैंकका कर्मचारी बोध किशोर लिम्बू ताम्लिङले ६,११९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

शनिबार बिहान सम्पन्न आरोहणमार्फत उनले बैंकको नाम र झण्डा हिमालको शिखरमा बोकेका छन् । लिम्बूको यस सफलतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।

बैंकले उनको साहसिक सफलतालाई ऐतिहासिक उपलब्धि भन्दै गर्व व्यक्त गरेको छ ।