काठमाडौं, ११ असोज । कलंकीमा दशैं मनाउन गाउँ फर्किनेहरुको भीड लागेको छ । दशैं मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका विभिन्न नाकामा सवारीको चाप बढेको छ । घटस्थापनादेखि नै उपत्यका बाहिरिने यात्रुहरुको चाप बढेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया