
काठमाडौं, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई)ले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै साम्पाङले कार्कीको राजीनामा मागेका हुन् ।
‘सुशीला जी… तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् !’ साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !’










प्रतिक्रिया