३० असार २०८३, मंगलबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज पनि भेटवार्ता, के भयो कुराकानी ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

पौडेल र कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको हो। भेटमा समसामियक विषयमा छलफल भएको बताइएको छ । यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो।

त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए।