चितवन, ९ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो पन्छाइएको छ।
बाटो खुलाउन ‘फ्लड लाइट’ बालेर डोजर चलाइएको हो । अब बाटो सफा गरेसँगै आजै रातिबाट सडक खुल्नेछ ।
फ्लड लाइट बालेर नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरि बाटो खुलाइएको हो ।









प्रतिक्रिया