काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्ने प्रतिवद्वता व्यक्त गरेकी छिन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले दोषीलाई कारबाही गर्ने बताएकी हुन् ।

प्रतिक्रिया