
काठमाडौं, ९ असोज । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ ।
आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् ।
मन्त्रिपरिषद्को बैठकपछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् ।









प्रतिक्रिया