१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

बिहीबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको हो ।

कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।