१७ असार २०८३, बुधबार

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् ।

उनले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको हो ।

कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।