२९ जेष्ठ २०८३, शुक्रबार

नक्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । जेन-जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो ।

सहकारी ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गतको मुद्दामा उनी नक्खु कारागारमा थिए ।