१५ असार २०८३, सोमबार

दशैंका लागि सिंगारिएको जनकपुरधाम (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ७ असोज । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित विभिन्न मन्दिरलाई विशेष रूपमा सिंगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने यी मन्दिरहरु यस पटक पनि भव्यताकासाथ सिंगार्न थालिएको हो । पर्यटकहरुलाई आकर्षित गर्न पनि मन्दिरहरुलाई विशेष तरिकाले सजावट गरिएको छ ।