१४ असार २०८३, आइतबार

नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नवरात्री सुरु भएदेखि नै देवीहरुको मन्दिरमा भक्तजनहरुको भीड बढ्न थालेको छ । नवरात्रीमा विशेषगरी देवीहरुको पूजा हुने हुनाले पनि देवीहरुको मन्दिरमा भीड बढ्न थालेको हो । मैतीदेवी पनि काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो । करिब ४०० वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ ।