११ असार २०८३, बिहिबार

माओवादीको पदाधिकारी बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ ।

आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक आह्वान भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए ।