२६ जेष्ठ २०८३, मंगलबार

६ लेन विस्तारअन्तर्गत साँगा–बनेपा सडक खण्डमा धमाधम पिच हुँदै (तस्वीरहरू)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ । हाल जंगल क्षेत्र हुँदै जाने साँगा–बनेपा सडक खण्डमा धमाधम कालोपत्रे (पिच) गर्ने कार्य भइरहेको छ ।