काठमाडौं, २ भदौ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ ।
अधिकारीलाई हटाएर एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको हो ।
जेन-जी आन्दोलनमा भएको सुरक्षा चुकका कारण अधिकारीलाई जिम्मेवारीबाट हटाइएको बुझिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया