३२ असार २०८३, बिहिबार

एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्।

उनले आज राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका बताइउको छ ।

न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।