२९ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट कुराकानी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी भएको छ ।

दुई समकक्षीबीच आज टोलिफोनमा कुराकानी भएको हो । कार्की र मोदीबीच २० मिनेट कुराकानी भएको बताइएको छ ।

कुराकानीमा समकक्षी मोदीले भारत नेपालको साथमा रहेको र मिलेर काम गर्न तयार रहेको बताएका थिए ।