३ असार २०८३, बुधबार

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ पुगे ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाइएको थियो ।

प्रहरी प्रधान कार्यालयले सरुवाको सूचीसहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौं जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए ।