२९ आश्विन २०८३, बिहिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।