२ श्रावण २०८३, शनिबार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि (तस्विरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ भदौ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो । मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि जारी छ ।