२७ जेष्ठ २०८३, बुधबार

सार्वजनिक भए प्रचण्ड, क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडामा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएका छन् ।

जेन जी आन्दोलन सुरू भएलगत्तै सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड बाहिरि दुनियाँमा निस्किएका हुन् ।

उनले आज पेरिसडाँडामा पुगेर आन्दोलनका क्रममा ध्वस्त बनाइएको पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।