२१ जेष्ठ २०८३, बिहिबार

हेटौंडामा युवकमाथि खुकुरी प्रहार

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३० भदौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित फरेष्टी गेट अगाडि एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

सोमबार साँझ मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइते घिमिरेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।