काठमाडौं, ३० भदौ । नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई दश लाख दिने निर्णय गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर मृतक प्रहरीका परिवारलाई राहत रकम दिने निर्णय भएको जानकारी दिएको हो ।









प्रतिक्रिया