काठमाडौं, २९ भदौ । महान्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारीको नाम सिफारिस भएको छ ।
केशव बडालले राजीनामा दिएसँगै प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया