काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ आजै हुँदैछ ।
यसैबीच आजै तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने पनि बताइएको छ ।









प्रतिक्रिया