२ श्रावण २०८३, शनिबार

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने, को-को बन्दैछन् मन्त्री ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । संसद विघटन गरेर अन्तरिम सरकारको प्रमुखमा सुशिला कार्कीलाई नियुक्त गर्ने सहमति भएको छ । आजै सुशिलालाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।

यसैबीच आजै तीन सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ । को–को मन्त्री बन्दैछन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।