४ श्रावण २०८३, सोमबार

अन्ततः जुट्यो सहमति, संसद विघटन गरेर सुशिला कार्कीलाई आजै शपथ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । लामो रस्साकस्सीपछि अन्ततः राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गर्न तयार भएका छन् ।

राष्ट्रपति र जेन–जीका प्रतिनिधिबीच संसद विघटन गरेर आजै सुशीला कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको हो ।

यसअघि जेनजी प्रतिनिधि र कार्कीले संसद् विघटनपछि मात्रै शपथ लिने अडान लिएका थिए भने राष्ट्रपतिले संसद विघटन गर्न नसक्ने अडान लिँदा सहमति जुट्न सकेको थिएन ।