२३ जेष्ठ २०८३, शनिबार

शीतल निवास अगाडि सुरक्षा व्यवस्था कडा (तस्वीरहरु)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । जेनजीको आन्दोलनपछि राष्ट्रपति भवन शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ । सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ ।