४ असार २०८३, बिहिबार

माछापोखरी सडकमा तरकारी खरिद बिक्री गर्नेहरुको चहलपहल (तस्वीरहरु)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाली सेनाले बिहान र बेलुका दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि कर्फ्यू खुकुलो पारिएपछि सर्वसाधारण बाहिर निस्किएका छन् । निषेधाज्ञा र कर्फ्यूका कारण सुनसान हुने बालाजुस्थित माछापोखरी सडकमा आज बिहान तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल बढेको छ ।