काठमाडौं, २६ भदौ। नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा सूर्य अंकित पार्टीको झण्डा फहराइएको छ । जेन जी आन्दोलनका क्रममा आगजनीपछि पार्टी कार्यालय पुनःनिर्माणको घोषणा गर्दै झण्डा फहराइएको हो ।

प्रतिक्रिया