काठमाडौं, २५ भदौ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
प्रदर्शनकारीको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
अझै केही सम्पर्कविहीन छन् ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया