
काठमाडौं, २५ भदौ । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन ।
बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो ।
प्रदर्शनकारीहरुले नेता बस्नेत लगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोडफोड गरेका थिए ।








प्रतिक्रिया